२०८१ मंसिर ९, आईतबार
बन्दका कारण प्रदेशमा आइतबार बिहान सवारी साधन चलेका छैनन् । बन्दकर्ताहरु सडकमा उभिएर यातायातका साधन चलाउन अवरोध समेत गरेको प्रहरीले जनाएको छ ।
जातीय पहिचान हुने गरी प्रदेशको नामाकरण हुनुपर्ने माग गर्दै आएका जातीय समुहहरुले बन्द आह्वान गरेका हुन ।
९३ सदस्यीय प्रदेशसभामा ८२ जनाले कोशी प्रदेशको पक्षमा मतदान गरेका थिए । विपक्षमा ४ मत मात्रै परेको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे