२०८१ मंसिर १०, सोमबार
गत हप्ताको अन्तिम दिन बिहिबार नेप्से ५०.०४ अंकले बढेर दुई हजार २ दशमलब ७० विन्दुमा बन्द भएको थियो ।
आज नेप्सेमा एक अर्ब ६६ करोड ६९ लाख बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका कम्पनीमध्ये २६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १८६ कम्पनीको शेयरमूल्य घटेको छ । ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे