२०८१ कार्तिक २१, बुधबार
६३ जनाभन्दा बढी सहभागी जुम बैठकमा महिला कर्मचारीलाई अश्लील हरकत गरेको भिडियो सार्वजनिक भएसँगै उनलाई निलम्बन गरिएको कृषि तथा वन विज्ञान विश्वविद्यालयले जनाएको छ।
सामाजिक सञ्जालमा देखिएको विषयवस्तु सम्वेदनशील रहेकोले सत्यतथ्य छानबिनका लागि दत्तलाई निलम्बन गरिएको विश्वविद्यालयका उपकुलपति पुण्य रेग्मीले बताए।
छानविन समितिको प्रतिवेदन प्राप्त भई निर्णय नहुञ्जेलसम्मका दत्तलाई निलम्बन गरिएको छ। जुम बैठकमा उनले अडियो म्यूट गरेका थिए भने, भिडियो अन नै थियो। उनी कृषि संकायको ४ बर्षे दोस्रो कार्यकालका लागि २०७७ कात्तिकमा डिन नियुक्त भएका थिए।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे