२०८२ बैशाख ७, आईतबार
आज नेप्से ०.३६ प्रतिशतले घटेर १९२६.४० बिन्दुमा बन्द भएको छ । आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । आज १ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबार २५९ वटा धितोपत्रको ३१ लाख ६३ हजार ३८९ कित्ता सेयर किनबेच भएको छ।
आज आइतबार मानुषी लघुवित्त, युनिक नेपाल लघुवित्त र शुभम् पावरको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
यसैगरी, सर्वाधिक मूल्य घट्नेमा सानिमा ग्रोथ फण्ड रहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे