२०८१ मंसिर ७, शुक्रबार
समितिका अनुसार चुनावमा एक जना अध्यक्ष, आठ जना उपाध्यक्ष, एक जना कोषाध्यक्ष, एक जना महासचिव र १४ जना सदस्य निर्वाचित हुनेछन् ।
चुनावका लागि फागुन १० गते मतदाता नामावली प्रकाशन गरिने, नामावलीमा दाबी विरोध फागुन १३ गते, अन्तिम नामावली फागुन २० गते प्रकाशित गर्ने र फागुन २३ गते उम्मेदवारी दर्ताको समय तोकिएको समितिले जनाएको छ ।
समितिका अनुसार फागुन २५ गते अन्तिम नामावली प्रकाशित गरिनेछ । साथै, चैत १९ गते बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुने र निर्वाचन सकिएपछि मतगणनाको कार्यक्रम सुरु हुनेछ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे