२०८१ कार्तिक २२, बिहिबार
दुर्घटना हुँदा ९ जना घाइतेको उद्धार गरी अस्पतालमा पठाएको र उपचारको क्रममा एक जनाको मृत्यु भयो।
दुर्घटनामा परेको गाडी सडकबाट अन्दाजी १५० मिटर तल खसेको हो। मृत्यु हुनेमा मन्थली नपा-७ की ८२ वर्षीया नन्दमाया भण्डारी, ५५ वर्षकी ज्ञानदानी तामाङ, ६८ वर्षका जेनसुन तामाङ र सुनापति गाउँपालिका–१ गुन्सीकी आठ वर्षीया लाक्पा घिसिङ छन्।
कौछिनीका ५० वर्षीय चालक दलबहादुर आलेमगरको उपचारको क्रममा मृत्यु भएको हो। उनको मन्थली अस्पतालमा मृत्यु भएको डिएसपी पराजुलीले बताए।
अन्य घाइतेको मन्थली अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे