२०८१ मंसिर ६, बिहिबार
यस प्रदेशमा चैतमा मात्रै २८८ जनामा संक्रमण पुष्टि भएको छ। यहाँ हाल दिनहुँ कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको छ।
संक्रमण देखिने सबैजसो भारतबाट फर्किएका रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए।
भारतका विभिन्न शहरमा कोरोना संक्रमण देखिएकोले त्यसको प्रभाव यहाँ पनि पर्न थालेको हो। भारतका विभिन्न शहरमा कोरोना फैलिएकोले त्यसको असर यहाँ पनि परेको जोशीले बताए।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे