२०८१ मंसिर ७, शुक्रबार
आज नेप्से २३.६३ अंकले घटेर एक हजार ९ सय ८ दशमलब ०५ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, आज ९२ करोड ७८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका २३ कम्पनीको शेयरमूल्य बढेको छ भने १८८ कम्पनीको शेयरमूल्य घटेको छ । यसका साथै ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १५७३.७० रुपैयाँ पुगेको छ । यसका साथै कालिन्चोक दर्शनको सेयरमूल्यमा ९.९८% ले बढेर ६०७ कायम भएको छ।
नेप्सेका अनुसार आज बिभिन्न कम्पनिको ३१ लाख ४४ हजार ५७३ कित्ता सेयर कारोबार भएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे