२०८१ कार्तिक २३, शुक्रबार
आज दिउँसो हिमपहिरो गएको हो । भोलिन वनमा १४/१५ जना व्यक्ति यार्सागुम्बा टिप्न गएको र टेन्टमा बसेको बेला हिमपहिरो खसेको हो । ब्याँस–१ मै रहेको सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्मबाट र प्रहरी चौकी सितापुलबाट २५ जनाको टोली घटनास्थलतर्फ गएको तथा उनीहरू पुगेपछि क्षतिबारे जानकारी आउने सुरक्षा स्रोतले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे