२०८१ मंसिर ९, आईतबार
कास्की, २१ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् ।
आजको गण्डकी प्रदेश सभामा भएको मतदानमा पाण्डेले ३५ मत प्राप्त गरे भने विपक्षमा २२ मत परेको थियो । ६० सदस्यीय गण्डकी प्रदेश सभामा काँग्रेसको २७, माओवादी केन्द्रका ७ र मनाङबाट स्वतन्त्र हैसियतमा जितेर एकिकृत समाजबादी पार्टीमा प्रवेश गरेका राजीव गुरुङले पाण्डलाई मत दिएका थिए ।
राप्रपा भने विश्वासको मत लिने कार्यक्रममा सहभागी भएन । नेपालको संविधानमा मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे