२०८१ मंसिर ९, आईतबार
काठमाडौँ, १ जेठ । जिल्ला सरकारी वकिलको कार्यालयमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान सकिएको छ ।
आज बयान सकिएलगत्तै उनलाई गाडीमा राखेर जिल्ला प्रहरी परिसर काठमाडौँमा लगिएको छ । मिडियाको बाक्लो उपस्थिति भए पनि उनलाई कुनै प्रतिक्रिया दिन दिइएन ।
नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा अनुसन्धान गर्न खाँणलाई गएको वैशाख २७ गते प्रहरीले पक्राउ परेको थियो ।ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे