२०८१ मंसिर ७, शुक्रबार
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने १ हजार ३० जना म्यादी प्रहरीको लागि जिल्ला प्रहरी कार्यालय नवलपुरले चैत्र ६ देखि आवेदन माग गरेको थियो।
सो पदका लागि आइतबार पहिलो दिन ४३०, दोस्रो दिन ८२० जना, मंगलबार तेस्रो दिन ७०५ जना, चौथो दिन ४३७ पुरूष र ११४ महिला सहित जम्मा ५५१ ले आवेदन दिएका छन्। आज बिहीवार पाचौँ दिन ३४५ पुरूष र ७९ महिला सहित ४२४ जनाले आवेदन दिएको प्रहरी निरिक्षक सागर पन्तले नवलपुर अनलाइनलाई बताउनुभयो।
यो सहित पाचौँ दिन सम्ममा आवेदन दिनेको संख्या २ हजार ९ सय ३० रहेको छ। बिहीवार सम्ममा नवलपुरमा माग गरिएको म्यादी प्रहरी संख्या भन्दा १९०० बढिको आवेदन परेको छ।
सम्बन्धित समाचार:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे