• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ श्रावण ६, मंगलबार ० : ५८ : ४९
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका निर्वाचन आयोग राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली कांग्रेस आईपीओ गैँडाकोट नगरपालिका राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नारायणगढमा पसलबाट कपडा चोरी गर्ने दुईजना महिला पक्राउ

२०८२ अषाढ २२, आईतबार
२

गैंडाकोटको कृष्ण गण्डकी माविबाट एसइई दिएका २८ विद्यार्थीमा २७ फेल

२०८२ अषाढ १४, शनिबार
३

चितवनको रिजाल फुड्सद्धारा उत्पादित “रङ्गिला” दालमोठ गुणस्तरहीन, बिक्री बितरणमा रोक

२०८२ अषाढ २१, शनिबार
४

संस्थागत विद्यालयतर्फ गैंडाकोट नमुना माविबाट एसइई दिएका विद्यार्थी सबैभन्दा धेरै फेल

२०८२ अषाढ १५, आईतबार
५

एक्सपर्ट एजुकेसन चितवनको शङ्कास्पद धन्दा, नक्कली कागजातमै विद्यार्थी अष्ट्रेलिया

२०८२ अषाढ २३, सोमबार
६

नवलपरासीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

२०८२ अषाढ २१, शनिबार
७

घरायसी झगडापछि चितवनमा श्रीमान श्रीमतीले भिरबाट हामफाले, श्रीमतीको मृत्यु

२०८२ अषाढ ११, बुधबार
८

भरतपुरमा रात्रिकालीन बजार सुरुः उपभोक्ताको उल्लेख्य सहभागिता

२०८२ अषाढ २८, शनिबार
९

विजय सामुदायिक शिक्षा सदनका सफल चापागाईँले ल्याए ३.९५ जीपिए

२०८२ अषाढ १४, शनिबार
१०

असार १५ गते सार्वजनिक बिदा

२०८२ अषाढ १२, बिहिबार
११

लक्जम्बर्ग पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने नवलपरासीका चौधरी पक्राउ

२०८२ अषाढ २२, आईतबार
१२

काठमाडौँबाट कावासोती आउँदै गरेकी महिला गल्छीबाट सम्पर्कविहीन

२०८२ अषाढ ३०, सोमबार

चितवन महोत्सवमा टिकट काट्न लाईन बस्नु नपर्ने

प्रकाश भण्डारीप्रकाशित मिति: २०७९ पौष २७, बुधबार

  • ५९० पटक पढिएको
  • १४ औँ चितवन महोत्सव पौष २५ गतेदेखि नारायणनी नदी किनारमा सुरु भएको छ।

    महोत्सव हेर्न आउनेहरूका लागि सामान्य टिकटको ६० रुपैँया र विद्यार्थीहरूका लागि ३० रुपैँयाको टिकटको व्यवस्था गरिएको छ। टिकट काट्न लामो लाईनमा बस्नुपर्ने समस्यालाई मध्यनजर गर्दै यस बर्षदेखि उद्योग वाणिज्य संघको भवन नजिकै तथा बिभिन्न टिकट घरमा स्क्यान गरेर पनि मोवाईल बाट टिकट काट्न सकिने व्यवस्था मिलाईएको महोत्सव मूल आयोजक समिति संयोजक एवं उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले नवलपुर अनलाईनलाई बताउनुभयो।

    स्क्यान गरेर टिकट लिनका लागि बिभिन्न टिकट घरहरूमा फ्री वाईफाईको समेत व्यवस्था रहेको छ। दर्शकहरूको सहजताका लागि महोत्सव परिसरमा वर्ल्डलिंकले फ्री वाईफाईको समेत व्यवस्थापन गरेको छ।

    उद्योग वाणिज्य संघ चितवनको आयोजनामा संचालन भएको महोत्सवमा दर्शकहरूको उत्साहजनक उपस्थिति रहेको छ। आज सार्बजनिक बिदा पनि भएकोले महोत्सव हेर्न आउनेहरूको संख्या उल्लेख्य रहने भएकोले उच्च सुरक्षा व्यवस्था मिलाईएको श्रेष्ठले बताउनुभयो।

     

     

    सम्बन्धित समाचार

    चितवन महोत्सव आजदेखि सुरु हुँदै, अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्ने

    चितवन महोत्सव पुस २५ देखि सुरू

    चितवनमा एकै समयमा तीन वटा महोत्सव हुँदै

     

  • १४ औँ चितवन महोत्सव
  • उद्योग बाणिज्य संघ चितवन
  • चितवन
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनाेरञ्जन सम्बन्धि थप
  • गण्डक नहरमा एक पुरूषको शव फेला

  • भरतपुरमा पौडी खेल्ने क्रममा डुबेका किशोरको अवस्था गम्भीर

  • बंगलादेशमा सैन्य बिमान दुर्घटनामा १९ जनाको मृत्यु , १६४ जना घाइते

  • ११ जनालाई डिएसपीवाट एसपीमा बढुवा गराउन सिफारिस

  • समाचार
  • १

    गण्डक नहरमा एक पुरूषको शव फेला
    २०८२ श्रावण ५, सोमबार

  • २

    भरतपुरमा पौडी खेल्ने क्रममा डुबेका किशोरको अवस्था गम्भीर
    २०८२ श्रावण ५, सोमबार

  • ३

    बंगलादेशमा सैन्य बिमान दुर्घटनामा १९ जनाको मृत्यु , १६४ जना घाइते
    २०८२ श्रावण ५, सोमबार

  • ४

    ११ जनालाई डिएसपीवाट एसपीमा बढुवा गराउन सिफारिस
    २०८२ श्रावण ५, सोमबार

  • ५

    पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड (तस्विरहरु)
    २०८२ श्रावण ५, सोमबार

  • ६

    यी चार प्रदेशमा धेरै भारी वर्षा हुने, सम्भावित क्षतिवाट बच्न अनुरोध
    २०८२ श्रावण ५, सोमबार

  • ७

    साउन ५ गते साेमवारको राशिफल, हेर्नुहोस् तपाईको ग्रहगोचर कस्तो रहनेछ?
    २०८२ श्रावण ५, सोमबार

  • ८

    नवलपुर एकेडेमीमा अध्ययनरत छात्रा बेपत्ता
    २०८२ श्रावण ४, आईतबार

  • ९

    पहिरोमा पुरिएका दम्पतीको शव फेला
    २०८२ श्रावण ४, आईतबार

  • १०

    देशभरका ११ राजमार्ग पूर्ण रुपमा अवरुद्ध
    २०८२ श्रावण ४, आईतबार

  • नवलपुर बिशेष
    १

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    २

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ३

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ४

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ५

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ६

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ७

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ८

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    news.nawalpuronline@gmail.com

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution