२०८१ मंसिर ६, बिहिबार
जिल्ला न्यायाधीश यज्ञ प्रसाद आचार्यको इजलाशले पल शाहलाई बालयौन दुराचार मुद्धामा २ बर्ष ६ महिना कैद सजाय र २५ हजार रूपैँया जरिवानाको फैसला सुनाएको छ। साथै क्षतिपूर्ति बापत १० लाख रूपैँया समेत तोकिएको छ।
जिल्ला अदालतले अभिनेता पल शाहलाई बलात्कारको मुद्दामा भने सफाइ दिएको छ ।
थप समाचार
पल शाहविरूद्ध १४ वर्ष सजायको मागदाबी सहित नवलपुर अदालतमा मुद्धा दर्ता
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे